समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

नेकपा सोलुखुम्बुको अध्यक्षमा राई र सचिवमा शेर्पा

कुन जिल्लामा ककसले पाए अध्यक्ष र सचिवको जिम्मेवारी (सूचीसहित) ?

46776
  • शिखरपोष्ट रिपोर्टर

solukhumbuकाठमाडौं, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला अध्यक्षमा मानबीर राई र सचिवमा गोम्बु शेर्पा (कज्र्याङ) चयन हुनुभएको छ । राई तत्कालिन एमालेका जिल्ला अध्यक्ष र शेर्पा तत्कालिन माओवादी केन्द्रको जिल्ला संयोजक हुनुहुन्छ ।

७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित नेपाल कम्यूनिष्ट पार्टीको ७०औं स्थापना दिवशको अवसरमा औपचारिक घोषणा गरिएको हो ।  Name-1_115Jes3xpw


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*