भ्रमण वर्ष २०२० माथि बहसः एक कदम अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुको जोड   •   'भ्रमण वर्ष 2020 को लागि के भईरहेको छ ?' राष्ट्रिय संयोजक सुरज वैद्य यसो भन्छन्   •   टानको निर्वाचन मिति भदौ २० लाई तोकियो   •   प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट मुख्यमन्त्री: राई   •   रु. ८ करोड ८१ लाख १६ हजारमा तयार भयो एनएमएको भवन   •   छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधी एपिएफलाई

बाबुराम-उपेन्द्र एकता, करिश्मा मानन्धर किन बेपत्ता !

47011

karishma-Manandhar2काठमाडौं, २३ बैशाख । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालबीच आज एकता घोषणा हुँदैछ । एकतापछिको पार्टीको नाम, पदाधिकारी र केन्द्रिय सदस्यहरुको नामसमेत टुँगो लागिसकेको छ । तर, नयाँ शक्तिमा सक्रिय रहेकी नेतृ करिश्मा मानन्धर भने एकता प्रक्रियामा सामेल नभएको खुलासा भएको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले फोरमसँगको एकता टुँगो लगाउन डाकेको केन्द्रिय समितिको बैठकमा करिश्मा उपस्थिति नभएको स्रोतको दाबी छ । के साँच्चै करिश्मा बाबुरामसँग रुष्ट भएकी हुन त ? यो भने अझैपनि चासोको विषय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*