समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा

47193

ram-badur-thapa-badal-768x432काठमाडौं, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याराको खोजी सुरू गरिएको बताएका छन । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा काठमाडाैँमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले हत्याराको खोजी प्रक्रिया सुरू गरिएको दाबी गरे । गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सार्वजननिक हुन सकेको छैन । थापाको दाबीपछि सामाजिक सञ्जालमा भने उनको अालोचना सुरू भएको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले मदन भण्डारीको हत्यारा पत्ता लगाउने रे भन्दै व्यांग्यात्मक रूपमा बिरोध भैरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*