नेकपाले टुंग्यायो जिल्ला र महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज तथा   •   बाढीपहिरो अपडेट: मृत्यु हुने ६० पुगे, २६ बेपत्ता र ३८ घाइते   •   वडा अध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोकियो   •   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समयावधि थप   •   प्रदेश १ को निर्णय : मृतकका परिवारलाई २ लाख, घाइतेको निःशुल्क उपचार   •   विपदमा उद्धार र राहतसम्बन्धी सरकारले गर्‍यो यस्तो निर्णय

टानको निर्वाचन मिति भदौ २० लाई तोकियो

47541

taan_koenindg2m_qJIsGg3WdMकाठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ४१ औ वार्षिक साधारण सभासंगै नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेको छ ।

आईतबार  बसेको टान कार्यसमितिको ३९औ पूर्ण बैठकले वार्षिक साधारण सभा एवं निर्वाचन यही  मिति २०७६ भदौ  २० गते शुक्रवारका दिन गर्ने घोषणा गरेको हो ।

निर्वाचन मिति घोषणासंगै पर्यटन बजार तातिएको छ । नयाँ नेतृत्वका आकंक्षीहरुको नाम धमाधम सार्वजनिक हुन थालेको छ ।

साधारण सभामा कार्यसमितिको तर्फबाट संघका महासचिवद्वारा आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम तथा योजनाहरु प्रस्तुत तथा सो माथि छलफल गर्नुका साथै कोषाध्यक्षद्वारा आथिर्क वर्ष २०७५/ ७६ लेखापरीक्षण प्रतिवेदन एव २०७६/ ७७ का लागि अनुमानित आय–व्यायको प्रतिवेदन माथि छलफल हुनेछ ।


Subscribe to Comments RSS Feed in this post

One Response

  1. शुभकामना छ उम्मेद्वार बन्ने ब्यक्तिहरु साच्चिकै को पर्यटन ब्यबसायिकहरुको हितमा काम गर्ने सक्ने ब्यक्तिहरु उम्मेदवारी रहोस धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*