व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

विपदमा उद्धार र राहतसम्बन्धी सरकारले गर्‍यो यस्तो निर्णय

47883

1699782416_cabinet-meeting२९ असार, काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर विद्युत, सडक, खानेपानी लगायतका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुचारु गर्ने निर्णय गरेको हो । बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने तथा घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने निर्णय समेत लिएको छ ।

प्रभाजित क्षेत्रमा प्रकोप फैलन नदिने औषधि र उपकरणसहित स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।d


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*