व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

बाढीपहिरो अपडेट: मृत्यु हुने ६० पुगे, २६ बेपत्ता र ३८ घाइते

47896

1765175855nepal_floods_update_nepal_policeस्रोत: नेपाल प्रहरी/फेसबुक

कठमाडौं । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २४ महिला र ३६ पुरुषको ज्यान गएको छ ।

आइतबार साढे ४ बजेसम्मको विवरण अनुसार १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, १२ महिला र १४ पुरुष गरी २६ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार ४४४  जनाको उद्धार गरिएको छ ।
1स्रोत: नेपाल प्रहरी/फेसबुक

अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार मुलुकभरका मुख्य सडकहरूको अवस्था यस्तो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*