व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

मिस टुरिजम २०१९ को उपाधि झापाकी आरजु पोखरेललाई (भिडियोसहित)

48235


काठमाडौं । मिस टुरिजम २०१९ को ताज झापाकी आरजु पोखरेलले पाएकी छिन् । पोइन्ट मिडियाद्धारा शनिबार काठमाडौंको होटल मल्लमा आयोजित मिस टुरिजम २०१९ को ग्राण्ड फिनालेमा उनले सो उपाधि हासिल गरेकी हुन् ।
उनले सो उपाधि जितेसँगै ५० हजार धनराशीसहितको पुरस्कारसमेत हात पारिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*