व्यवसायीहरु नमिलेसम्म पर्यटन क्षेत्रको भ्रष्टाचार नरोकिने नेता न्यौपानेको भनाइ   •   टान निर्वाचनको पूर्वसन्ध्यामा पूर्वअध्यक्षहरुको भेला !   •   कम्पनी रजिस्ट्रार कार्यालयले पनि सम्पत्ति शुद्धीकरण निर्देशिका जारी गर्ने   •   रवि लामिछाने पत्नी निकिताको उजुरी दर्ता गर्न प्रहरीले मानेन   •   प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता   •   २ बुदे घोषणापत्र जारी गर्दै सकियो माक्र्सवाद तथा एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन

युनाइटेड पिपुल्स बहुद्देश्यीय सहकारीको ११औं वार्षिक साधारण सभा साउन ३२ गते

शेयरधनी तथा ग्राहक वर्गलाई वार्षिक साधारण सभामा आमन्त्रण

48246
  • शिखरपोष्ट रिपोर्टर

unitedकाठमाडौं, २६ साउन २०७६ । युनाइटेड पिपुल्स बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो ११औं वार्षिक साधारण सभा यही साउन ३२ गते शनिबारको दिन गर्ने घोषणा गरेको छ । कम्पनीले काठमाडौं सुकेधारास्थित नवदुर्गा पार्टीप्यालेसमा विहान ८ बजेदेखि आफ्नो ११औं वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै सबै शेयर सदस्य तथा ग्राहक वर्गलाई वार्षिक साधारण सभामा आमन्त्रण गरेको छ । सूचनामा भनिएको छ, ‘कहि पत्रचार गर्न छुटेको भएमा यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भईदिनु हुन अनुरोध गर्दछौं ।’

आम्दानी, बचत र लगानी भन्ने नाराका साथ विगत एक देशकदेखि सञ्चालित कम्पनीले आफ्नो प्रभावकारी सेवा तथा नयाँ नयाँ योजनाबाट एकपछि अर्को गर्दै सबै शेयरधनी तथा ग्राहक वर्गको मन जित्न सफल हुँदै आएको छ ।


Subscribe to Comments RSS Feed in this post

One Response

  1. Thank you for your information.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*