समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

टान निर्वाचनका लागि निटद्धारा महत नेतृत्वको ७ सदस्यीय समिति गठन

48328

kकाठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट)ले टानको आसन्न निर्वाचनका लागि अध्यक्ष दिपक महतको संयोजकत्वमा ७ सदस्यीय चुनाबी व्यवस्थापन तथा सहजीकरण समिति गठन गरेको छ ।

मंगलबार निटको सचिवालय नयाँ बजारमा बसेको बैठकले टान निर्वाचनका लागि उमेद्धवारी तय गर्ने र सम्बन्धित सबैसँग बार्ता गर्ने म्याण्डेडसहित समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा रामशरण थपलिया, रमेश धमला, निमा शेर्पा, छेटुप तामाङ, देबेन्द्र वाग्ले र कुल गुरुङ रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*