बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

नाराको अध्यक्षमा नेपाल निर्वाचित, कसले कति मत ल्याए ? हेर्नुस्

48668

#शिखरपोष्ट डेक्स्

20190910_171712काठमाडौं  । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट (नारा)को अध्यक्षमा गंगा प्रसाद नेपाल निर्वाचित भएका छन्  । मंगलबार  एकतीसौं बार्षिक साधारण सभासँगै सम्पन्न नाराको निर्वाचनमा निकतम प्रतिद्वन्द्वी कमल बहादुर ठकुरीलाई पराजित गर्दै नेपाल अध्यक्षमा निर्वाचित भएका हुन्  ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मेघ आले, महासचिवमा शिशिर खनाल, सचिवमा ईन्द्र बहादुर राई, कोषाध्यक्षमा रिता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन्  ।

कसले कति मत ल्याए ? हेर्नुस्

IMG-9fcba34f1b2a7c65c802977348d6b9a0-V


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*