समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

पर्यटन बोर्डको बजेट सांढे १ अर्व, भ्रमण वर्ष २०२०का लागि १० करोड विनियोजन

48674

130507-Travel-Day-1008-1-Tourist-Service-Center-in-Kathmanduकाठमाडौं- नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ।

बोर्डले चालु आवको बजेटमा भिजिट नेपाल २०२० लाई प्रमुख प्राथमिकतामा राखेर १० करोड रुपैयाँ विनियोजन गरेको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृति दीपकराज जोशीका अनुसार पर्यटन बोर्डको सञ्चालक बोर्डबाट पर्यटकीय गन्तव्यको प्रचार तथा प्रसारका लागि गरिने विज्ञापनका लागि पनि ७ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए।

 विज्ञापन शिर्षकमा विनियोजन भएको रकम भने विशेषत सिएनएन र बिबिसीमा गरिने विज्ञापनको लागि भएको उनले जानकारी दिए।

यसैगरी बोर्डले यसपटको बजेट मार्फत् ३ वटा पर्यटकीय गन्तव्य तथा क्रियाकलापको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*