समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

सवारी नवीकरणको जरिवाना शुल्क अब ३२ प्रतिशत मात्र

48677

20190911_091144काठमाण्डौ – प्रदेश ३ सरकारले सवारी नवीकरणको जरिवाना शुल्क घटाएको छ ।

यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेर जरिवाना शुल्क घटाइएको हो ।

जरिवाना धेरै हुँदा उपभोक्ताले सवारी नवीकरण गर्न छोडेपछि शुल्क घटाउन दबाब बढेको थियो ।

अब सवारी साधनको ब्लुबुक नवीकरण गर्दा म्याद सकिएपछि लाग्ने सय प्रतिशत जरिवाना शुल्क घटेर अब ३२ प्रतिशत मात्र तिरे पुग्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*