समाजसेवी लोकप्रसाद दाहालको पहलमा निर्मित बद्री विशाल माविको पक्की भवन हस्तान्तरण   •   काँग्रेस सोलुखुम्बुको प्रदेश समितिमा पनि समानान्तर संरचना   •   सन्नी लियोनी आज नेपाल आउदै   •   'भद्रगोल’बाट बाहिरिएका ‘जिग्री’ र ‘पाँडे’काे टिमले ‘सक्किगोनि’ लिएर आउँदै   •   २०७६ भदौं २६ गते बिहीबारको तपाईको राशिफल   •   कुसुम स्मृति प्रतिष्ठानको "नेपालको सन्दर्भमा समाजवाद" कार्यक्रम भोली

कुसुम स्मृति प्रतिष्ठानको “नेपालको सन्दर्भमा समाजवाद” कार्यक्रम भोली

48685

20190911_210955सहिद कुसुम स्मृति प्रतिष्ठानले “नेपालको सन्दर्भमा समाजवाद” विषयक विमर्श कार्यक्रम आयोजना गर्ने भएको छ ।

भोलि भदौ २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा हुने विमर्श कार्यक्रममा नेकपा – क्रान्तिकारी (माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय घनश्याम भुषाल र राम कार्कीद्वारा समाजवादका विषयमा विचारहरु प्रस्तुत गर्नेछन् ।

अहिलेको समयमा नेपालको अबको बाटो कस्तो हुने रु कम्युनिष्ट आन्दोलनले र खास गरि समग्र राजनितिक आन्दोलनले उठान गर्दै आइरहेको समाजवादको स्वरुप कस्तो हुनुपर्छ भन्ने विषयमा राष्ट्रिय बहसको थप आवश्यकता महसुस गरि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर।सी।ले जानकारी दिए ।

प्रतिष्ठानले विभिन्न समयमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न वैचारिक , दार्शनिक र राजनैतिक विषय केन्द्रित कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*