एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

खास के छ संशोधित पत्रकार आचारसंहितामा ? (पूर्णपाठ)

48803

acharsahitaकाठमाडौं । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि आचार संहिता सार्वजनिक गरेका छन् ।

सोमबार काठमाडौँमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरि आचारसंहिता सार्वजनिक गरे ।

सोमबारदेखि नै लागु भएको आचारसंहिता पत्रकार आचार संहिता २०७३ को संशोधित स्वरूप हो । यो आचारसंहिताले बदलिदो परिवेश र पत्रकारिताको नयाँ अभ्यास सुहाउँदो आचारसंहिता बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।

आजदेखि लागू भएको आचारसंहितामा सामाजिक संजाल र अनलाइन मिडियालाई स्वनियम हुने गरि केही व्यवस्था गरिएको छ ।

पूर्णपाठ:ll


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*