एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

घलेम्दीको विद्युत ३ साताभित्र प्रणालीमा जोडिने

48901

Ghalemdi-Hydro-Powerआयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको काम अन्तिम चरणमा छ । दशैअगाडि प्रसारण लाइनको काम पूरा गरी दशैलगतै विद्युत उत्पादन परीक्षण सुरु गर्ने तयारी रहेकाे सुवेदीले बताए ।

आयोजनाको विद्युन जोडिने नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनीले आफैंले निर्माण गरिरहेको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा लुम्बिनी विकास बैंकको अगुवाईमा मेगा बैंक पनि लगानी गरेकाे छ । ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*