एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

एक्सप्लोर इस्टिच्युटमा अभिमुखिकरण कार्यक्रम

48990

received_768327470291813काठमाडौं / सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले त्यहा अध्ययनरत ४० जना विधार्थीहरुलाई होटल ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ ।

सेफ एशोसियसन अफ नेपालका अध्यक्ष सेफ श्रीराम अधिकारीको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त अभिमुखिकरण तालिमका क्रममा विधार्थीहरुलाई किचेन, हाउस किपीङ, फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस, हस्पिटालिटी इङ्लिश, ब्यक्तित्व विकास आदीका बारेमा प्रशिक्षण दिईएको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिकारीले होटल ब्यवस्थापनको क्षेत्रमा अभिमुखिकरण तालिमको उच्च महत्व रहेको बताउदै यस्ता तालिमले रोजगारीको सुनिश्चितता गर्ने धारणा राखेका थिए ।

received_2157527991217542त्यस्तै, एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टका अध्यक्ष राजेन्द्र प्रसाद त्रिपाठीले हस्पिटालिटी म्यान्जेमेण्टको कोर्ष अध्ययन पस्चात हासिल हुने शिपले रोजगारीको लागि त्यसै भौतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त इन्स्टिच्युटबाट पास आउट भएका अधिकांश बिद्यार्थीहरुले स्वदेश एबम विदेश स्थित स्तरिय होटल एबम रेस्टुराहरुमा रोजगारी पाएको बताए ।

उक्त इन्स्टिच्युटमा पिडिएचएम सम्बन्धी ६ महिने कोर्षको पठन पाठन हुँदै आएको पनि उनले जानकारी दिए ।received_387902898831680


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*