एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

श्रीमतीसँग अलग बस्ने रोशनीका श्रीमान चित्रजंग शाहीको निर्णय

49007

20191003_123933तत्कालिन सभामुख कृष्णबहादुर महरा र रोशनी  शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग  शाहीले  आफूहरु राजीखुसीका साथ अगल अलग बस्ने निर्णय गरेको कुरा फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले लेखेका छन् ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्  । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*