एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

दशैं तिहार मनाउन पोखरा र चितवन पुग्नेहरुका लागि ल्याण्डमार्क होटलको ४० प्रतिशत छुट अफर

49036
  • शिखरपोष्ट रिपोर्टर

landmarkकाठमाडौं । सम्राट गुप्रअन्तर्गतको ल्याण्डमार्क होटल,रिसोर्ट एण्ड स्पा पोखरा, चितवन र काठमाडौंले २०७६ सालको बढा दशैँ र शुभ दिपावलीको अवसरमा विशेष प्याकेज ‘दशैं तिहार अफर’ सार्वजनिक गरेको छ । विशेषगरी आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेज सार्वजनिक गरिएको सम्राट गु्रपका सिईओ सि.एन पाण्डेले बताउनुभएको छ ।

सिईओ पाण्डेकाअनुसार होटलले पर्यटकहरुलाई ४० प्रतिशत छुटको आकर्षक प्याकेज घोषणा गरेको छ । दशैँ तिहार जस्तो चाँडमा लामो विदा हुने भएकाले धेरै मानिस चिवतन र पोखरामा विदा मनाउन जाने गरेका छन् । यसरी त्यहाँ पुग्ने आन्तरिक पर्यटकका लागि सहज होस् भन्ने हेतुले प्याकेज घोषणा गरिएको भनाइ उहाँको छ ।

यस्तो प्याकेजले नजिकिदो अवस्थामा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाईसमेत टेवा पुग्ने विश्वास पाण्डेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*