एनआरएनद्वारा १२ बुँदे काठमाडौं घोषणापत्र जारी, के छ घोषणापत्रमा ? (पूर्णपाठसहित)   •   कूल आचार्यले एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तलाई बधाई दिँदै भने: 'यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ'   •   उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, यसरी हुँदैछ उपनिर्वाचन   •   दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइनका लागि मोदी र कुलमान एकमत   •   स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई सर्वोच्चद्वारा रोक्का   •   नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी भित्र्याउने एनआरएनए नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता (फोटोफिचर)

सिको भ्रमणका कारण ५ घण्टा त्रिभुवन विमानस्थल अवरुद्ध हुने

49111

Arrival of Heads of Delegations for G20 Leaders Summitकाठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणका कारण आज र भोलि (शनिवार र आइतवार) करीब ५ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान तथा अवतरण अवरुद्ध हुने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिवार नोटम जारी गर्दै शनिवार साढे २ घण्टा र आइतबार साढे २ घण्टा गरी ५ घण्टा विमानस्थल अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म आन्तरिक र बाह्यतर्फका सबै उडान प्रभावित हुने जनाएको छ । प्रभावित उडानहरूको व्यवस्थापनका लागि विमानस्थल भने २४ सै घण्टा सञ्चालन गरिने जनाइएको छ ।Notam_X9McCbncv0


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*