बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

माप्य दुधकोशी गाउँपालिकाको प्रवक्तामा तेजबहादुर मगर

49217

FB_IMG_1571162055041लामो समयदेखि रिक्त रहेको माप्य दुधकोशी गाउँपालिकाको प्रवक्ता पद पूर्ति गरिएको छ ।

तत्कालिन प्रवक्ता निमराज तामाङले राजिनामा दिएपछि खाली रहेकोमा मंगलबार बसेको  गाउँ कार्यपालिका बैठकले वडा नम्बर २ का वडा अध्यक्ष तेजबहादुर मगर (असारमान)लाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मगर नेकपाको पुरानो स्थानीय नेता हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*