बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

एनआरएनए नवनिर्वाचित कुमार पन्त नेतृत्वको टिम यस्तो छ

अध्यक्षमा कुमार पन्त १४७ मतान्तरले विजयी

49265

FB_IMG_1571381497230काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । उनले १२१७ मत प्राप्त गरे भने आचार्यले जम्मा १०७० मत पाए।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा विजयी भए। महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन्। सचिवमा गौरी जोसी  र आरके शर्मा  र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका हुन्।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै सकिएकोछ। निर्वाचनमा २ हजार ३४० मत खसेको थिय


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*