बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

सुनकोशीमा बस खस्यो, ४ जनाको मृत्यु

49525

busकाठमाडौं, १७ कात्तिक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

बसबाट ३ महिला र एकजना पुरुषको शव निकालिएको उद्धारमा खटिएका सशस्त्रका एसपी राजु पाण्डेले जानकारी दिए ।

१२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि पठाइएको एसपी पाण्डेले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*