बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

सातै प्रदेश प्रमुख पदमुक्त

49534

20191103_190509काठमाडौं । सातै प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषको आइतबारको निर्णयबाट राष्ट्रपति भण्डारीले संविधानको धारा १६५, उपधारा (१) को खण्ड (क) बमोजिम पद मुक्त गरेकी हुन् ।

पदमुक्त हुनेमा प्रदेश नम्बर १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वर लाल (कायश्य), प्रदेश नम्बर ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश नम्बर ५ का उमाकान्त झा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*