बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार   •   कालापानीबारे चीनले भन्यो- नेपाल र भारतले परामर्श र सम्झौताबाट विवाद टुंग्याउन्   •   माप्य दुधकोशी गाउँपालिकाका यूवा नेता दिपक थापा नेकपा प्रवेश   •   मन्त्रीपरिषद् पुर्नगठनको तयारी, नयाँ मन्त्री को को ?   •   नेपालको नक्सा गलत भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर   •   नेकपा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ को सपथ ग्रहण सम्पन्न

ठगी आरोपपछि सुदुरपश्चिमका राज्यमन्त्रीले दिए राजीनामा

49686

thसुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।
मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।
आर्थिक अनियमितता आरोपमा रावलविरूद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दर्ता भएको छ। उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन सुरू गरेको छ।

मुख्यमन्त्री भट्टले राज्यमन्त्रीले दिएको राजीनामाबारे केहीबेरमा मुख्यमन्त्री कार्यालयबाट जानकारी दिइने सेतोपाटीलाई बताए।
रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा क्षेत्र (क) बाट २०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनीविरूद्ध जनज्योति एजुकेशनल फाउन्डेशनको सेयर रकम करिब १६ करोड रूपैयाँ ठगी गरेको आरोप छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*