राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ७ मा गर्ने आयोगको प्रस्ताव   •   राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत   •   सागमा गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी   •   हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउनुपर्ने कार्यदलको सुझाव   •   बैदेशिक रोजगारीको क्रममा थला परेका प्रभात वाम्बुलेलाई अनिस प्रतिष्ठानद्धारा १ लाख १००० आर्थिक सहयोग   •   'भ्वाइस अफ नेपाल सिजन-२' को उपाधि राम लिम्बुलाई

सुदेश खालिङ सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त

49876

Sudesh-Khaling---3--copy-19062017081354-1000x0काठमाडौं । बैंकिङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव संगालेका सुदेश खालिङ सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।
वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गरेका उनले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*