मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता   •   थवाङमा वर्चश्वको लडाइँ, कसले मार्ला बाजी ?   •   हिमालयन पावरमा ८ अर्बको आवेदन   •   लुक्लामा पर्यटक अलपत्र   •   पोखरामा गर्मी छल्दै भारतीय पर्यटक   •   मासिक १० लाख बढी कमाउने सञ्जु कोइरालालाई एनसेलले निकाल्यो

शिखरपोष्ट ग्रुप

शिखरपोष्ट मिडिया प्रालिद्वारा सञ्चालित

www.shikharpost.com सशक्त पत्रकारहरुको सामुहिक पहलमा सञ्चालित अनलाईन पत्रिका हो, जुन आवाज विहिनहरुको आवाज बनेर उदाएको छ । विशेषगरी देशको आर्थिक मेरुदण्ड मानिने विभिन्न समस्याहरुकाका साथै समाजमा रहेका हरेक पक्षलाई समाविष्ट गर्दै देशको विकासमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ यस अनलाईन पत्रिकाको स्थापना गरिएको हो ।

सत्य, तथ्य र निश्पक्ष समाचार सम्पे्रशन गर्नु पत्रकारिताको धर्म हो । पत्रकारले शिक्षा, संस्कृति, परम्परा, जीवनशैली, कला, साहित्य वा इतिहासका विषयलाई दस्तावेजीकरण गर्ने सिमित व्यक्ति वा स्थानमा मात्र खुम्चिएर रहेका सूचनाहरुलाई विभिन्न सञ्चार माध्यमहरुबाट बृहत्तर क्षेत्रमा फैलाउने काम गर्दछ । त्यसरी हेर्दा सञ्चार माध्यमहरु एक व्यक्ति अर्को व्यक्तिमा, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण साधनमा पनि हो । त्यो भूमिका निर्वाह गर्नका निम्ति हामी जहिलेपनि प्रतिबद्ध छौं ।

हामीलाई शिखरतिर लम्किन प्रेरित गर्नुहुने समादर्णीय सल्लाहकार, शुभचिन्तक, शुभेच्छुक, विज्ञापनदाता, पाठकवर्गप्रति हार्दिक आभार प्रकट गर्दछौं । हाम्रो यात्रामा यहाँको सहयोग र सहकार्यको लागि हार्दिक अनुरोधसमेत गर्दछौं ।

प्रकाश खालिङ अध्यक्ष तथा प्रधान सम्पादक

प्रकाश खालिङ
अध्यक्ष तथा प्रधान सम्पादक

चन्द्रकला चाम्लिङ कार्यकारी सम्पादक

चन्द्रकला चाम्लिङ
कार्यकारी सम्पादक

नबिन कार्की संरक्षक

नबिन कार्की
संरक्षक

सल्लाहकारहरु

निरकुमार (निरु) खालिङ राई
पर्खीधन खालिङ
रुद्रबहादुर घतानी
सौमान खालिङ राई

मदन राई सम्पादक

मदन राई
सम्पादक

राजधन राई रिपोर्टर

राजधन राई
रिपोर्टर

निरकुमार राई रिपोर्टर

निरकुमार राई
रिपोर्टर

शिखरपोष्ट मिडिया प्रा.लि. को अनलाईन संस्करण

www.shikharpost.com

Tell.: 014820076,

Cell No.: 9851142205/9841139937
Email: news4shikharpost@gmail.com

 

 

 

सुमन खालिङ सोलुखुम्बु ब्युरो

सुमन खालिङ
सोलुखुम्बु ब्युरो

विनोद रानामगर फोटो जर्नालिस्ट

विनोद रानामगर
फोटो जर्नालिस्ट

खरिजङ्ग राई फोटो जर्नालिष्ट

खरिजङ्ग राई
फोटो जर्नालिष्ट

मनकुमार तमाङ फोटो जर्नालिस्ट

मनकुमार तमाङ
फोटो जर्नालिस्ट

जिल्ला प्रतिनिधिहरु

गजेन्द्र टुहुरे् (उदयपुर)
भोजराज कार्की (सोलुखुम्बु)

दिलुका (ओखलढुंगा)
कल्पना (ललितपुर)
पवन (मलेसिया)
हेमराज (दक्षिण कोरिया)

डिजाईन
तिलक राई/विष्णु राई

कार्यलय: चावहिल, काठमाडौं

Close